नागपञ्चमीको अवसर
नागपञ्चमीको अवसरमा शनिबार राजधानीको नक्सालस्थित नागपोखरीमा नागलाई दूधले अभिषेक गरिँदै । तस्बिरः- राजेश ढुङ्गाना
स्वतन्त्रताको स्मरण
स्वतन्त्रा दिवशका अवसरमा भारतीय प्रधानमन्त्री मनमोहन सिंह सम्वोधन गर्दै। तस्बिर- एपी
पाटनमा परेवा
पाटन दरबार क्षेत्रमा उड्दै गरेका परेवा। तस्बिर- विकास कार्की
स्वागत छ सुन्दरी भेलामा
मिस युनिभर्सका प्रतिस्पर्धीहरु लस भेगसमा सबैलाई स्वागत गर्दै।
सडकमै ताल
पानीले डुबेपछि जमलको सडक। पानीले गाडी जाम गराएको थियो। तस्बिर- विजय राई